Posted by: एक dollar August 9, 2008
अमेरिकामा नेपाली नाम
Login in to Rate this Post:     0       ?        

America आए पछि नेपाली, अन्तका नामहरु कसरी शुरुमा उच्चारण गरिन्छन् त्यस बारेमा लेखौँ न, (रोमानाइज्ड नेपालीमा लेख्न जान्नेले नेपालीमै लेखे झन् रमाइलो हुने थियो, मोहनले माइकल बन्या खाले हैन ल)

deepak ‍= डिप्याक्

amit = एइमिट्

anil = एयानिल्

santosh= स्यान्टोस्

kapil = ख्यापिल्

sunita = सुनिइटा

kalpana = कल्फ्याना

.

.

.

 

Read Full Discussion Thread for this article