Posted by: chipledhunga August 8, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        

दीप पर्भोले वालिङ भन्दा उहिलेको कुरा सम्झना आयो। एक रात भकुन्डेमा बास बसिया थियो, त्यहाँको स्कुल निरिक्षणमा जाँदा। २०२६ सालतिरा कुरो हो क्यारे, राजमार्ग भरखरै बनेर पूरै पीच गरिसकेको पनि थिएन।

झिल्के ब्रो, कथा अघि बढ्यो होला भनेर पसेको त, अघि नबढ्ने सूचना पो टाँसेको रहेछ। ब्यक्तिगत कतिपय कुराहरु सार्वजनिक गर्न अप्ठेरो लाग्नु स्वाभाविक नै हो। जीवनका धेरै पाटाहरु अंगालेको छ यो कथाले। प्रस्तुतिको शैली पनि उत्कृष्ट लाग्यो। अघि बढाउने कुरा यसो पुनर्बिचर गर्ने हो कि?      

 

        
Read Full Discussion Thread for this article