Posted by: Deep August 8, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        
ब्रो, खाली धन्यबाद मात्रै फलाकिरहेर भएन -- अगाडी नी बढ्नु पर्यो -- वालिङ्गमा एक चोटी भात भ्याएको सम्झें -- हुटेलाँ के -- भ्याउन बसी हालेँ -- अब बोलाउने र स्वागत हेर्दा ज्वाईँ नै हुँ कि जस्तो लाग्या थ्यो भरे त थप्न भनेसी मर्या जस्तो गर्न थाले --- ब्रो ले नी अगाडीको कुरा थप्न भनेसी किन यस्तो गार्हो गर्या हो-- वालिङ्गनै सम्झाउने गरेर?
Read Full Discussion Thread for this article