Posted by: sayami August 7, 2008
डा उपेन्द्को छोरी अपहरण: डेढ करोड फिरौती
Login in to Rate this Post:     0       ?        
अमेरिकामा बसेर बिहार सिहारको कुरा गर्छन।
हरेक सेकेण्ड र मिनेटमा हत्या, अपहरण, डांकामारी, डकैटी, चोरी,
लुट, ठगी, बलात्कार  हुनेमा डेट्रवाइट,  न्यु योर्क, ह्युस्टन शहरहरु धरै अगाडि छन।
यि शहरहरु महा बिहारी,  महा बिमारी छन।
नेपालको पहाडको कुना काप्चामा जन्मेको ठिटोले
अम्रिका नर्कमा केही बर्ष हावा खाएछी
घ्यु कुमारी चामल डकार्ने बानी छोडुन..

हिजो सम्म भगबत्ती छाप भएको चप्पल एक हातले,
किताबको झोला अर्को हातले च्यापी
नारायणी नदी तरी स्कुलजाने ठिटो
आज अम्रिका शहर गाडी चलाएर कलेज जान पाएछी
ना ना हामबर्गर भाषा बोल्छन, स्वस्थानी पढ्छन,
पढेर अझ अरुलाई लाइभ सुनाइन्छन

अम्रिकामा दिन भरी पान बहार चपाएर बिहारीलाई गाली गर्छन।
खस भाषा पर्बते भाषानै बिहारी भाषा हुन
बिहान बिहान पाठ गर्छन गायत्री राती भएछी झ्वाम यात्री
चार कुन्ने बाकसमा एच्बीओ च्यानल हेर्दै चिसो बियर च्वास्स गर्न पाएछी त
अन्डरवेर भित्र देखी कान सम्म तानेको एन्टेना जनै बाधेको पनि बिर्सन्छन।
बिहार सिहारको कुरा नगर्नु , आफुले आफ्नै बेईजत्ती गर्नु हो..



 

Read Full Discussion Thread for this article