Posted by: dipika02 August 7, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
मामा धन्यवाद! हो मामा मैले पहिले नै अन्त्य सोचेरै लेखेकी हो यो कथा। सम्बन्धमा फाटो लेराएर बिगार्न खोजेको होइन। दुबइ को गल्ती छैन। परिस्थिती बलियो भएको हो। मैले र हजुरले एउटै केस सुन्यौ जस्तो छ मामा। मैले सुनेको केस मा पनि केटालाई नै दोशी ठहर्यायो  रे। हिजो राम्रो सँग थाहा पाएँ। एकजना पाठकले अझ डिटेलमा भन्नु भयो तर घटना त कस्तो ठ्यक्कै मिलेछ। एकदम नरमाइलो लाग्यो। अब अर्को चै रमाइलो  कथा लेराउछु। धेरै रमाइलो लेखे भनेर यो पाली अली फरक गरेकी हो मामा। :)  
Read Full Discussion Thread for this article