Posted by: Birkhe_Maila August 7, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

लौ के गरेको यस्तो कथालाई??  हिन्दी फिलिम हेर्या जस्तो लाग्यो। कठै! एक थप्पडले बिचरी ठोक्किन पुगिछिन् र.....उफ्!

दर्दनाक अन्त्य!

मैले त सोचेकै थिइन यो अन्त्य! वास्तवमा ठिकै हो यस्तो खालको वास्तविक अन्त्य पनि कसैले सोचेको हुँदैन!

दीपीका नानू, अब अर्को ओठमा हल्का हाँसो ल्याउने पस्कन पर्यो!

 

 

Read Full Discussion Thread for this article