Posted by: miss_ me August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

हतार त गरेकै हो । मैले शुरुमै भनिसकेकी थिए।

त्यो निरनलाई कति  निर्मोही ,क्रुर प्रबृतिको  बनाइदिएकि नि कठै ! बिचरी सपना बाच्ने चाहना हुदा हुदै पनि बाच्न सकिन !

नेपाल मा के खबर पठाउने अब?!!

अब कि निरनलाई पनि मार्दिनु पर्यो, कि पागल बनाएदिनु पर्यो, कि अत्तिनै स्वार्थी  बनाएर   शारिरिक संबन्धमा असन्तुष्ट देखाउदै लिया संग  संबन्ध जोडिदिनु पर्यो  --अनिखेरी क्रेजी सिस ले भने जस्तै सपनाको मृतआत्मा भड्काइ दिएर निरनको लियासंगको सबै  सपना  भताभुंग पार्दिन पर्यो --कथा सकिएको छैन बरु शुरु भएको छ। ल दिपु सिस  अर्को भाग लेख्न बसिहाल्नु पर्ने भयो    

लुतेजी ले कथा पुरै पढेको हो कि हैन शंकै लाग्यो    तर केही कुरो चै  ठिकै भनेको हो

मजाक अपार्ट कथा निकै  मेहनत  गरेर लेखिएको छ र राम्रो पनि  कतिपय कुराहरु यथार्थताको नजिक  रहेछन।  पहिले पढेको भन्दा भिन्नै  तर मुटु नै टुक्रा टुक्रा हुने  कथा पढ्ने अवशर दिएकोमा  धन्यवाद सिस।

 

Last edited: 06-Aug-08 07:30 PM
Read Full Discussion Thread for this article