Posted by: Harka_Bahadur August 6, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        

कुरा हुँदा हुँदा अस्लील कुरो हुन थाले छ , कुरो सानो छदाको हो, सानै छदा, हाल्फ पाइन्ट लगार स्कुल गाको , चौडीमा पिसाब फेरेर फस्नर तान्दा तुरी फस्नरमा च्याप्पेको नराम्रो सँग, एक चोटि हैन दुई तीन चोटि नै भएको थियो।।  

 

Read Full Discussion Thread for this article