Posted by: parbatya August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

सानो असम्न्जस्यताले गर्दा निम्तिएको ठुलो दुर्घटना सहितको दु:खद अन्त्य नरमाइलो लाग्यो। अनेक उथलपुथल बिच गुज्रने जिन्दगी मा कती कुरा हरु रोक्न चाहेर पनि सकिन्न। सोचे जस्तै गरी दुबै जनाको मन मिल्ने भए त सायदै दु:ख हुन्थ्यो होला, कती सम्म कुरा कम्प्रमाइज गर्न सकिन्छ भन्ने नै मुख्य हो । एक अर्काको दोश देख्नु नै मुख्य जड् होला शायद

जे भए पनि आशातित सुमधुर सम्बन्ध को एउटा दु:खद अन्त्य लाई उत्कृष्ट ढंगले लेख्नु भयो , कथाको लागि धन्यवाद  !!

Read Full Discussion Thread for this article