Posted by: Rahuldai August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

सम्बन्ध तास भयो,
अनुबन्ध लाश भयो।

मार्मिक, तार्किक कथा । एकै सास ले पढें, लाश उठ्ला भन्ने आश थियो। निराश भएं । सम्बध हो यो दुई आत्महरुको। संझौता मा झांगिएको सम्बन्ध को अन्त्य यो भन्दा दर्दनाक हुन सक्छ। प्रेमी थियो भन्ने थाहा हुंदा हुंदै यो पातल देश मा भास्सिन किन आउछन, नक्कली सम्बन्धमा टास्सिन किन आउछन। सोचनिय छ। अनी आबेश मा तिनै सम्बन्ध को नाममा बखेडा किन झिक्छन? रि-सोचनिय छ।
जे होस् ज्ञान बर्धक कथा छ, ध्यानपूर्बक पढ्नु होला।
 

Read Full Discussion Thread for this article