Posted by: miss_ me August 5, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

ल हेर कसरी भन्न सकेकी तिमीले--

 मेरो पनि  उतिखेरै छुटेको कुरो लेखेकिम तर  १० मिनेट पछि बल्ल तल्ल देखापर्यो --- त्यहा तिमी नै थियौ -- हेर है सिस अर्को पटक फेरि बदमासी गरेउ भने आर्नाको फेला परौली

Read Full Discussion Thread for this article