Posted by: ek@l August 5, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

मलाई लग्दैना की एउटा आइमाई ले उसको लोग्ने हिजो २ बर्ष अगाडी नै किना नहोस अरु आइमाई संग सुतेको होस /

अहिले को समाया को सान्दर्बिक प्रस्तुति त हो जस्तो लाग्यो तर अली धेरै स्वंत्रता को उपभोग गरेको लोग्ने मंचे को झल्को दिएको देखे मैले चै
यदि कथा ले लोग्ने मान्छे लाई मात्र अली तल देखाउने कोसिस गर्यो भने चै आन्याया हुन्छा  की.

Last edited: 05-Aug-08 01:22 PM
Read Full Discussion Thread for this article