Posted by: tamanglakola August 4, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
मम्मी हात्ती बलियो कि हाती छाप चप्पल?? उस्तै उस्तै हो नानु जाडो भन्ने Add.   
२ महिना जाडोको बिदामा चुङी अनी गुछा खेलेको!!! त्यो पनि कची, बसी टप्पु, उठी टप्पु, बिजुली!! म देखी टो्लमा सबै डराउथे गुछा खेल्न।   

बाबाजे धागो छोड्, धागो नभये तेरो बाउको दार्ही छोड्!!!! दार्हीवाल धागो छोड् चङ्गा भनेको!!! चङ्गा लुट्न गाको!!! आफुले नपाउदा चङ्गानै च्यातेको!! मन्डली खेलेको!!! अर्काको चङ्गा ठ्याक ठुक तानेको!!!  दाईहरुले चङ्गा टिल पिल पारेको!!! Every दशैमा १ महिनाको लागि गाम गाको!!! काठमाडौंमा दशै को टाईममा लाखे नाचेको!! लङुर बुर्जा खेलेको अनी पुलिस आउँदा भागेको!!!
Read Full Discussion Thread for this article