Posted by: JharekoPaat August 4, 2008
Movies and Comments!!!
Login in to Rate this Post:     0       ?        

मैले हेरेको सबैभन्दा पछिल्लो मूभी X-Files: I Want To Believe

फिल्म त्यति नराम्रो त हैन तर म जस्ता X-Files सिरियलका फ्यानहरुका लागि भने निराशाजनक छ । सीरीजको कुनै एउटा एपिसोडका रुपमा पनि सामान्य मात्र ठहरिने कथावस्तु छ । थ्रिल धेरै छैन । पहिले X-Files नहेरेकाहरुलाइ चाहिं शायद राम्रै लाग्छ कि ?

Read Full Discussion Thread for this article