Posted by: JharekoPaat August 4, 2008
tips to improve the english language
Login in to Rate this Post:     0       ?        
अमेरिकामा राम्रो अंग्रेजी बोल्नै पर्छ भन्ने के छ र ? आफ्नो कुरा अरुले बुझे भैहाल्यो नि । अंग्रेजी बक्कै नजान्ने मेक्सिकनहरु मजाले काम गरेर बसिराछन ।
Read Full Discussion Thread for this article