Posted by: Harka_Bahadur August 4, 2008
IS SAJHA.COM ADDICTIVE???????
Login in to Rate this Post:     0       ?        
मेरो त कुरै नगरौ , फुर्सत हुने बित्तिकै लोग इन हो मत , कल्ले के भन्यो , कस्को कथा आयो , को को झगडा गर्दै छन हेर्न एक किसिम्को टाईम पास हुने नि फेरी , मलाई त ठीकै छ यो लत , मिठो टाईम पासको हुन्छ जे होश ।।
Read Full Discussion Thread for this article