Posted by: serial August 4, 2008
IS SAJHA.COM ADDICTIVE???????
Login in to Rate this Post:     0       ?        

अब के भनौ - साझामा नचिहाइ कन दिन नै बित्दैन
मेरो काम मा आएपछी पहिलो काम - साझा खोल्नु -
मेरो पासवोर्ड शेभ छ - तेसैले लग इन गर्नु पर्दैन
बिहान ८:३० बजे खोले पछी साँझ ५ बजे सम्म लग इन।

घर गयो ८ - ८:३० तिर कोइ छ कि भनेर एसो खोल्यो साझा

काम मा पनि छिन्छिन मा साझा हेर्नै पर्ने - झन काम नभएको बेलामा
अफिस मा बस्यो एउटा एउटा धागो खोल्यो पढ्यो बस्यो - अझ धागो सकेर
आफुलाई नचाहिने क्लासिफाईद समेट पढ्छु -

अब म त चुर्लुमै डुबिसके - कस्तो मात लागेको हो - हरे  

Read Full Discussion Thread for this article