Posted by: Deep August 4, 2008
IS SAJHA.COM ADDICTIVE???????
Login in to Rate this Post:     0       ?        

axara ,

पहिलाको नाम पनि तगडै थ्यो त -- हुन त यो नयाँ पनि घगडानै छ।

पुराना दिनहरु सम्झिईयो। gbnc का दिनहरु पनि। अनि अझ अगाडीका पनि। त्यो TND मा आशुतोष, अमुल्य तुलाधर, परमेन्द्र भगत र अरुहरुको शब्द लडेका बेला पनि रमाइलो हुन्थ्यो, अनि राजेन्द्र श्रेष्ठको जानकारी अनि उनको त्यो नेपाल होमपेज पनि सम्झिएँ।

साजन, अब addiction को बारेमा चै के भन्छु म भनें तरुनीको हेराई जस्तै हो साझा --

Read Full Discussion Thread for this article