Posted by: crazy_love August 3, 2008
Login in to Rate this Post:
0
?
दिपिका,
म पनि पढदैछु यो कथा। क्या गहिरो शीर्षक रैछ "सम्बन्ध"। अरु कथा भन्दा फरक रहेछ। शुरुवात राम्रो छ, घटनाहरुले कथालाइ अघि बढाँउदैछ, तिम्रो लेखन शैली एक्दम प्रस्ट छ। लेख्ने क्रम जारी गर है। बिच बिचमा धेरै आराम नगर।
कमेन्ट लेख्न नभ्याए पनि फुर्सद पाउनासाथ म पढ्छु है। ( Your story always quenches my thirst to enjoy nepali reading.)
तिमीलाइ मेरो धेरै धेरै शुभकामना!
Prezz, kata muntichha?