Posted by: highvoltage August 2, 2008
Daktar Na Bhaye Ma
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम त वास्तवमै दु:ख पाकोले असभ्य शब्दको प्रयोग गर्दैनन्।दोस्रो कुरा कुनै पनि समस्याको साँचो निर्क्योल खोज्नेले आफ्नो समस्याको केहि नभएपनि दुइ शब्दमा आफ्नो छटपटि व्यक्त गर्छ।म त्यस्तो केहि देख्दिनँ।मित्र चित्त नदुखाउनु होला तपाइँलाइ लक्षित् गरेर भनेको होइन।तर कुनै अहं विषयमा कसैले ख्याल् ठट्टा गर्दा म पहिले वास्तवमै त्यो रोग निकाल्ने औषधि दिन्थेँ अनि तेस्पछि त्यसको पिडा भोगेपछि त्यसको उपचार भन्थेँ।यदि तपाईं साँचै नै बिरामी भए खानपिनमा ध्यान दिने।यो छालाको रोग नहेरि छुट्टाउन धेरै गारो हुन्छ।धेरै कारणहरु हुन सक्छन्।पिलो नै हो पनि भन्न सकिन्नँ।In case if it's not any external infection, then it could most probably due to digestion problems. so try to clean ur blood by taking healthy foods(mostly veg and fruits which contain lot amount of juice and water).Drink lots of water  to clean ur intestine.Excessive amount of sugar and yoghurt could delay the healing process and may form more puss. These are internal cure. External cares are as usual which r appicable for every wounds n puss containing skin lesions.(i.e. hygenic routine).

astu:
Last edited: 02-Aug-08 03:04 PM
Read Full Discussion Thread for this article