Posted by: दार्जीलिङे-दाई August 1, 2008
NEPAL EK DIN FARKANCHHU..MUST READ FOR NEPALESE ABROAD
Login in to Rate this Post:     0       ?        
तर्क बितर्क जे सुकै भये पनि काजी साबले पोस्ट गर्नु भएको त्यो कविता धेरै राम्रो लाग्यो । कुरा एकदमै साँचो हो, एक दिन दुई दिन गर्दै जिन्दगी गएको थाहा नहुने रहेछ । धन्यवाद काजी ब्रो त्यो कविताको निम्ती ।
Read Full Discussion Thread for this article