Posted by: Harka_Bahadur August 1, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
नाइट बसको यात्रा, नौ बिशे बुगेसी दुई बोटल बियर, अनी मुग्लिङ पुगेसी थकाल्नी को पसल्मा रायो साग र भात, अनी अर्को एक बोटल बियर। नारायणघाट कटेसी पूर्व लाग्यो, हेटौंडा आउनु भन्दा अगाडि पिसाप च्यापेर बबाल, अनी खलासी लाई एक छिन् एक छिन् भनेर बस रोक्न लगायो। बहिर गएर पिसाब फेर्यो, लाल बन्दी, गौसला, बर्दिबास हुँदै ढल्के पुग्यो, ढल्के बाट दाइने कटेसी लौ बल्ल आयी पुगियो है। जाबो ४०० कि मि टाढा पुग्न १२ घण्टा । त्यो दिन हरु सम्झेर निक्कै रमाइलो हुन्छ हो , मन नै आनन्द हुन्छ ।।
Read Full Discussion Thread for this article