Posted by: Harka_Bahadur August 1, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
लागे पागे बुडी आमाको दोश भन्ने थियो नि चलन।
अनी अर्को सखरी, बखरी, मन्त्याङ खरी गुच्चा खेल्दा ।
अनी अर्को साईकल भाडा मा लियो रु २ ले दिन भरी दिन्थ्यो क्यारे, अनी चक्कर मार्न गयो रिङ्ग रोड।
अनी अर्को चै बरफ खाने चलन ।
अनी टोल टोलको ठुला दाई हरुको फूट बल म्याच्मा हूटिङ "तिते पाते तिते पाते झ्याप झ्याप झ्याप ।।
Read Full Discussion Thread for this article