Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

दीपीका लाई त लहरेले बसी नसक्नु पारेको थियो र पो त! दीपीकाको गुनासो त एकदम जायज छ तिम्रो त तेत्तिकै ओइसे गफ हान्या हो तिमीले !

बिचरी हेर त मेरो फुल जस्तो भान्जी लाई एक मुरी मन भरी रखेकी रईछिन पख बा दिपु म तर लाउछु यो लहरे लाई

दु:ख पर्दा सबै एकैचोटि आउँछ भन्थ्यो ठिकै रैछ -

एक दिलके टुकुडे हजर हुवे 
कोही यहाँ गिरा कोही वहाँ गिरा
बहेते हुए आसुँ रुक्ना सके
कोही यहाँ गिरा कोइ वहाँ गिरा

Last edited: 01-Aug-08 03:42 PM
Read Full Discussion Thread for this article