Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

आरोप नलगाउन मलाई ए चिप्ले के भने मैले दिपु सिपु लाई
केही त भन्या जस्तो लाग्दैन

लौ दिपिका म माथि आरोप आइलाग्यो तुरुन्त आएर कुरा क्लेअर कत गर्नु पर्‍यो

नचाहिन्दो आरोप लागेको छ म मा - तीन पाने को तीन पाने आईस को आईस गर्नु पर्‍यो

सोझो मान्छे लाई जोल्ले पनि आरोप लाउने भन्या -

Read Full Discussion Thread for this article