Posted by: chipledhunga August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, के उत्तर दिनु तपाईंको प्रश्नको पनि। पहिले पहिले अनमोल पुरस्कारको लोभ देखाउनु हुन्थ्यो र प्रयास गरिन्थ्यो। मिलाए पनि पुरस्कार चाँही पाउने होइन। अब त छोडें।    
Read Full Discussion Thread for this article