Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

मामा भान्जी को नाममा सुचना निकाल्नु पर्‍यो जस्तो छ  - बिहान बिहान देखी किच्किच

ल ल रिट्ठे बुझाउ ल मलाई - केही बुझेन यार मैले त
यो रिट्ठे मुर्दार कहाँ गयो - अहिले लात खान नपुगेको मान्छे हो के यो

 

 

Read Full Discussion Thread for this article