Posted by: Rahuldai August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        
रातभरी तिमी रोइदिदा
रोएथे म केही बेर
केही बेर तिमी हाँसी दिदा
हाँसेथे म धेरै बेर
अनी पौरुसताको के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दु:खमा कहिले रोएथे

तिमीले भनेका सारा देव छोएर...........

आज को प्रश्न- यो गीतका गीताकार को हुन?

प्रशिद्ध अर्थ शास्त्री हुनु हुन्छ।

दोस्रो राउण्ड प्राय अड्डा बाट जदौ गर्थें अड्डा छिटो आइयो, तारेमाम छिट्टै गरियो। तारेमाम।

Read Full Discussion Thread for this article