Posted by: chipledhunga August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

होइन ए लहरे, पहरे खहरे ५० डलरे?  मैले अहिले के सूचना निकाल्याछु र त्यसो भन्नलाई? हाम्रा हातले त तेस्ता कुनै सूचना लेख्या छैनन् तिम्रा जाँड खा आँखाले के देखे कुन्नी? अहिले रसरङ बिभागबाट बर्खास्त भए पछी थाहा पाउछौ।      
Read Full Discussion Thread for this article