Posted by: ritthe August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

बिस्टे लगायत पछी आउने चिप्ले, दीपीका, लहरे, जिम्माल बा सबैलाई मेरो हार्दिक अभिवादन !

ठुल्दाइको दोश्रो राउन्ड चाडै भएन र आज? तारेमाम है दाई !

जिम्माल बा, नयाँ उखान बुनिएछन्त ! 'दु:ख पाइस् जिम्माले आफ्नै ढंगले' ! के गर्नु जिम्माल बा कामले मानिसलाई कैले छोड्दैन ! 'काम पूजा हो', 'पूजा नै काम हो' !

चिप्ले,
रातभरी तिमी रोइदिदा
रोएथे म केही बेर
केही बेर तिमी हाँसी दिदा
हाँसेथे म धेरै बेर
अनी पौरुसताको के कुरा
चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने
दु:खमा कहिले रोएथे

तिमीले भनेका सारा देव छोएर...........

यो गीत मैले होस् मै गाएको हो, बेहोस् हुन अब छोड्देको मैले ! किन गल्ती छ र गीत?

दीपीका, म सञ्चै छु ! हो म बुझ्छु नि कुरा ! सबै कुरा बुझ्छु है लहरे?

Read Full Discussion Thread for this article