Posted by: HeadMaster August 1, 2008
Login in to Rate this Post:
0
?
Did we have any choice regarding sending our representative?
सार्क मा पनि नेपाल को गाइजअत्रा देखाउने हो र? पख हाम्रो देशमा माओवादी ले सरकार बनाउछ अनी प्रचन्ड ले भाग लिन्छ सम्मिट् मा भनेर कोइ कुर्ने वला chaन र?
आज सरकार नबनाउने निर्णय गर्ने अनी पर्सी पल्ट जसरी भये पनि सरकार बनाउछौ भन्ने , यस्तै अनिर्णय ले त ढिला भैराको छ नि देशको गती । फेरी एमाले को राष्ट्रपती पठाउनु पर्ने भन्ने बिचार पनि आफै मा उदेक लाग्दो थियो।
We we deal into international affair, we must be seen as a single unit and forget about differences between ourselves.