Posted by: HeadMaster August 1, 2008
Wt u think abt Prachanda aft readin Madhav Kumar Nepal's Interview?
Login in to Rate this Post:     0       ?        
माधव नेपाल र एमाले ले एस्पाली गिरिजा लाई  राष्ट्रपती बनाउनु सहयोग गरिदिनु पर्नेहो । येस्मै नेपालको भलो हुन्थ्यो । दुई ठौमा हारेको हिसाबले माधव नेपाल अगाडि नसरेको नै राम्रो हुन्थ्यो।
प्रचन्डले  हरेक दिन बोली फेरी रहन्चन ,उस्को कुरो मा विश्वाश गर्नु हुन्न भन्ने कांग्रेसले बुझ्यो , एमाले र सम्पूर्ण नेपाली ले हरे ! कहिले बुझ्ने हुन?
तर जे भये पनि माओवादी ले एक चोटि मौका पाउनु पर्छ भन्ने छ मेरो बिचार ।
Read Full Discussion Thread for this article