Posted by: serial August 1, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम
ठुल्दाइ बिहान बिहान देखी झ्याप हो कि क्या हो
सान्नानीले दिएको चिया लाई माया ले दिएको चिया रे
सान्नानीलाई नै चिन्न छोडेको कस्तो झ्याप होला

अनी यो माया भनेको को नि फेरी - चालामाला ठीक छैन जस्तो छ ठुल्दाइ

Read Full Discussion Thread for this article