"Bange le ta dikka nai lagai sakyo"
हो प्रभो कुरा मुनासिब हो।
ek@l,
अर्को भाग आउँदैछ है प्रभो।"कता खसेछ त हँ पिरेम पत्र? छन त थियो नि?"
किताब भित्र पत्र हैन केही पंक्तिहरु भएको त जाहेर गरीसकें नी प्रभो। तिनै पंक्तिहरु त थिए जे थिए।
pjna007 ,
"ani क्षितिज le kitaab bhitra k lekhi raiche ta? "
खै किताब भित्र त के थियो थाह भएन तर किताबका पानाहरुमा चै केही पंक्तिहरु थिए मन बहकाउने ।
ए -- मलाई त त्यो किबोर्ड बिग्र्या था थे न --बाङीको कुरा गर्दा त्यसैले त अलमलिए नी -- को बाङी भनेर --
'चिन्नु न जान्नु घचेटी मार्नु'----
हैन यो उखान टुक्का परिमार्जन अभियान पनि त्यै पधेराँ जाँदा जाँदै सुरु गर्या हो की के हो?
"Maile ke protshan diye ra, Deep?"
आफ्नो प्रस्तुती पढेर कसैले त्यस प्रति टिप्पणी गर्नु भनेको लेख्ने मान्छेको लागि त्यो टिप्पणी प्रोत्साहनको कुरा हो जस्तो लाग्छ मलाई प्रभो।
प्रभो को त नाम पढ्दै बोतलको बिर्को खोलेर चुरोट सल्काम सल्काम जस्तो लाग्ने रेछ। मोज त गर्नु पर्छ प्रभो।
"अनी किताबमा लेखेको चाही के रैछ?"
मन बहकाउने कुरा नी प्रभो अरु के हुन्थ्यो?
"भाग एक बाट भाग दुईको अन्त्य पुग्नलाई १ हरफ लेख्थे यदी मैले लेखेको भये यो कथा।"
त्यसरी सटकट हान्नु हुँदैन प्रभो। भन्नै नै हो भने त मेरो अहिले सम्मको जिन्दगी लेख्ने हो भने दुई चार वाक्यमै पनि सकाउँछु होला तर त्यसो गरें भने मैले बिताएका त्यत्रा औधी बर्ष र ति बर्षहरुले मलाई उपहारस्वरुप दिएका सम्समरणहरु प्रति अन्याय हुँदैन र?