Posted by: bhikhaari July 31, 2008
यो गीतले भनेजस्तै......
Login in to Rate this Post:     0       ?        
यो गीतले भनेजस्तै हुन र गर्न सकिन्न र भन्या? कति मीठो छ यो गीतको भाव। कहिले होला हाम्रो देश स्थिर र शान्त? कहिले बुझ्ने मनिसले कि मनपरी गर्दैमा र अरुलाई दु:ख दिँदैमा आफू माथि उक्लन सकिन्न भनेर? हरे हाम्रो देश .. अनि हाम्रो निक्रिस्ट बिचार..


Read Full Discussion Thread for this article