Posted by: dipika02 July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

" दीपीका रानी दुईमानी" 

मामा मा दुई माना भुजा खान्छु हो? आफ्नै मामाघर त होनी। सके जती खाने हो म त।  

लौन मेरो मामा र दाई कती ज्ञानी। कस्तो राम्रो नाम दिनु भएको मलाई।
यो लहरे मात्रै हो देखी सहदैन मलाई। कहिले दारिवाल भन्छ, कहिले दार्हे कहिले डन्डिफोरे
आफु भक्भके अपाङ्ग लठेब्रो सबै भईसक्यो। रिसाउन पनि बिचरा एस्तो ह्यन्डिक्यप छ
के गर्नु?  

Read Full Discussion Thread for this article