Posted by: बिस्टे July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

गूड् आफ्टरनुन चौतारी
साँढे दोस्रो राउन्ड को जदौ तथा तारेमाम फ्री मा।
सब्बै को न्वारन भई रा रछ अनी मेरो छुट्न लाग्यो भनेर आको मलाई नि बिर्सेंनछन लहरे पहरे र सउधी ज्यु ले।

चिप्ले चंद चापलुसे हर्के हर हाँडिघोप्टे माइलि मैया मरन्च्याँसीबिस्टे बाबु बकम्फुसे

कामले नराम्रो पेलेर ल्याओ भन्या के अर्नु,ज्यान पाल्नै पर्‍यो,मुखाँ माड लाउनै पर्‍यो।

Read Full Discussion Thread for this article