Posted by: serial July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

हो भन्या नेपाली जहिलेनी काम आउने क्या
मेरो चाँही - के गर्ने - सिक्नु पर्‍यो
कल्ले सिकाउने हो -

पास मात्र भएपनी दंग हुन्थे म नेपालीमा
कहिले सिक्ने होला म नेपाली

कसैले सिकाइदेउ न ल है - चोकोलेट  खुवाउछु नि के

Read Full Discussion Thread for this article