Posted by: dipika02 July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लहरे तिम्रो नाम परिवर्तन भयो अब देखी।

यो लहरे द र ड छुट्टाउ नसक्ने भाईसक्यो।
एका बिहानै देखी रक्सी देखाउछ अनी के गारोस।
दिपिका को दि भएपछी कसरी थर चाँही डि बाट आउने नि?

मिस दिदी बारखरी सिकाइदिद्नुस्  त लहरेलाई।  

Read Full Discussion Thread for this article