Posted by: dipika02 July 31, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

माइला दाई, धन्यवाद! केही भयो जस्तो लाग्यो हजुरलाई?

साथी, धन्यवाद! लौ न मैले सबै केटाहरु त्यस्तो भनेको छु त? निरनको पो कुरा गरेकी :)

kalejo, ल आयो कथा :)
 
psychosit ,धन्यवाद! idea  नराम्रो त होइन तर त्यो process झन निकै लामो होइन र भन्या?  :)

Dog,  सधैं झै प्रतिकृयाको लागि धन्यवाद। यो कथा मन परेको सुन्दा खुशी लाग्यो।

 
Last edited: 31-Jul-08 12:48 PM
Read Full Discussion Thread for this article