Posted by: chipledhunga July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

के हो चेली, अचेल त देख्नै गार्हो छ नि।

नाम परिवर्तन गरिएको सूचना:
चौतारीका गाम्लेलाई बिहानैदेखि चियाको सट्टा चिया मिस्रीत भोड्का खुवाउन खोज्ने, नेवारी भाषाका शब्द उल्था गर्न ५० डलर असुल्न खोज्ने, तथा गाउँलेहरुलाई जथाभावी नाम दिंदै हिंड्ने लहरे कान्त लाकौलको नाम अब उप्रान्त "लाटोकोसेरो लल्लु लन्ठु" तथा "खहरे पहरे पचास् डलरे"मा परिवर्तन गरिएको जानकारी गराइन्छ। 
Read Full Discussion Thread for this article