Posted by: serial July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

चौतारी सुस्त भएको ले सबै चौतारी सदस्य हरुलाई तुरुन्तै हाजिर हुन एसै सुचना मार्फत निर्देश गरिन्छ। आउनु पर्ने अवतारिहरुको नाम
एस प्रकार रहेको छ।

१ माइली बुढी मट्ट्याङ्रा
२ बिर्खे बुढा  बुढेशकाल
३ ठुल्दाइ ठर्की
४ रिट्ठे राजनिकान्त
५ सान्नानी सुकुटी
६ दिपिका डिस्कोवाली
७ बिस्टे बिस्कुट
८ हर्के हल्दार
९ नेत्रे सबैको आन्टी
१० चिप्ली पाप्लु टिप्लु
११ आदी इत्यादी

चौतारी रस्रङ प्रधान

Read Full Discussion Thread for this article