Posted by: Harka_Bahadur July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

के हुनु लहरे भाई (दाइ भनेकोले भाई भनेको है फेरी बौचा फाएर भएर टाएर बाल्ला नि फेरी) केही छैन कतै गको छैन यही छु, बेलुका चै अचेल अली व्यस्थ भको जस्तो छु , तेही भर हो।।।
तेही हो हाल चाल, खै चिया खान पाएत हामीनी पिउथेउ है।

 

Read Full Discussion Thread for this article