Posted by: Rahuldai July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी, दीपिका अनी लहरे ।

के अर्नु सान्नानी आफ्नो नि हरिभक्ते स्टाइल भाको छ, मगन्ते चाँही हुनु परेको छैन। शायद राहुलभक्त पाइण्ट्वाल न राखेर होला। बाँकी हाल त उस्तै बेहाल हो। सधैं अभाव मा रह्यो जिन्दगी, भावले अभाव पूर्ती नहुने रहेछ।

टायर मैले बालेको होइन दीपिका, टायर बाल्न हायर गरेको मात्र? जीवन मरणको के को  बेला बातावरण? रामबरण संग सोध्नु पर्ला।
चिया पनि कस्तो लहरे? सिया मिसिएको? खान्न। कि चिया मात्र ल्याउ, कि सिया मात्र। कसो पिया?

 

Read Full Discussion Thread for this article