Posted by: Pretty July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

लहरे चिया खै त हाम्लाई? त्यो भोड्का त माइली बजै ले सिध्याउछिन एकै सासमा

ठुल्दाइले दिने छुस्स छुस्स ज्ञान खुब मन पर्छ मलाई, धेरै कुरा थाहा हुन्छ नेपाल र नेपालीको बारेमा। त्यसो भए हरिभक्तले माग्नु पनि परेको रैछ है कस्तो बिडम्बना हो त्यो

बले, रिट्ठे, चिप्ले, दीप, दिपिका, जिम्माल बा, लहरे, ठुल्दाइ लाई नमस्कार है दुई हात जोडेर।

Read Full Discussion Thread for this article