Posted by: ritthe July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

दीपीका, दीप ब्रो, चिप्ले, जिम्माल बा, सान्नानी लाई पनि नमस्कार (दीपीका स्टाईलमा)


लहरेले ब्यान ब्यान भोड्का देखायो मनले आफ्नो घुट्का भन्न थाल्यो

ठुल्दाइ हरिभक्त कटुवालको रचना मलाई पनि अत्ती मन पर्छ ! जानकारीको लागि धन्यवाद !

दीपीका तेइ त हेरन तिमीहरुले सोधेर के नै गर्ने र सोध्ने मान्छे हरा'हराइछिन ! बरु खोज्न सहयोग गर्दिने कि साथीहरुले यसो ! कि होइन भने म आँफै 'गुमसुदा' दिनु पर्‍यो कि क्या हो?

सान्नानी, छु ख? थन वा !

Read Full Discussion Thread for this article