Posted by: dipika02 July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात!!
लौ न ठुला बडा ले नै टाएर बालेपछी.......
ठुल्दाइ चिया आउँदै छ है।  ठुल्दाइ को हातबाट त्यो बातावरण प्रदुशित हुने काम गर्नु भएको कती नसुहाएको नि।
चिप्लु हा हा हा आज चिया चमेना केही आएन। उ लहरे छ नि एका बिहानै भोड्का देखाउने।
लहरे हेर हेर हेर कती बिग्रेको तिमी। उठेदेखी सुतेसम्म रक्सी कै ध्याउन्न छ है।
हामीले सोधेर तिम्रो घाऊ निको हुने भएको भए सोधिदिन्थ्यौ रिट्ठे। तर के गर्नु ? हुँदैन। सोध्नु पर्ने ले अनुहार देखाउदिन। कठै!!
माइलादाइ र दीप नमस्कार।
सान्नानी अनुहार देखाएर टाप। गर्नु पर्ने त मैले पनि त्यही नै छ आज चै।  

 पछी आउने सबैलाई अग्रिम नमस्कार।

Read Full Discussion Thread for this article