Posted by: serial July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

आज बजै खोइ - सुतिरा जस्तो छ
कुम्भकर्णी नै हो ल -
जिम्बाल पुग्यो होइन काम मा - एक कप चिया नख्वाइ पठायो जस्तो छ।
९ बज्यो बजै ९ बज्यो - उठ उठ - उठ् भन्या 

चिप्ले पुगेन भने त्यो अर्को चाँही लिने
चिप्ले लाई त्यो अर्को चिया एक थोपा ले नि
पुग्छ होला - तेसप्छी त दिनभरी हाल्लेको हल्लेइ हुन्छउ

Read Full Discussion Thread for this article