Posted by: chipledhunga July 31, 2008
~ चौतारी १२४ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, टायर् बालेर पनि केही होला जस्तो छैन। सान्नानी तीन थरी अनुहार बनाएर कता लागेकी हो। बिर्खेले नैतिक समर्थन सम्म पनि गरेन।

हरिभक्तले लेखेको गीत टाँसेछन् गाम्लेले। सुनेको थिएँ कि रक्सी लागेर सडकमा लडेको बेला चुरोटको बट्टाको टल्किने कागज भेट्टाएर त्यसैमा कोरेका थिए रे। कतिसम्म सत्य हो त थाहा भएन। यति बेजोड गीतहरु लेख्ने स्रस्टाको जीवन मगन्ते भएर बित्यो रे।        
Read Full Discussion Thread for this article