Posted by: ritthe July 31, 2008
Login in to Rate this Post:
0
?
कतै बिरानीमा हराए भने म
कतै बेहोसिमा कराए भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
आन्ध्यारोमै छोड दियो , नजलाउ
मलाई नसोध कहाँ दुख्छ घाँउ
बिहिबारे बगलामुखिय जदौ !